भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न पहल गरिने

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल)ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । बैठकमा समिति सदस्य रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपूब्रिटिस गोर्खाको … Continue reading भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न पहल गरिने